Skip to content

kailash

आँखै अगाडी विलाएको दशैँ…

‘आमा, आज दशैँ है?’ निर्दोष र मायालु भावमा बोल्छे झुमाकी ४ वर्षे छोरी।
‘हो छोरी आज दशैँ हो’ मनमा केही गुने झैँ गरी जवाफ दिन्छे झुमा।