खसे पुकको अभ्यास कैलाश राई सांस्कृतिक समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्।
आँखै अगाडी विलाएको दशैँ… कैलाश राई सामाजिक कथा by kailashOctober 5, 20081 Comment‘आमा, आज दशैँ है?’ निर्दोष र मायालु भावमा बोल्छे झुमाकी ४ वर्षे छोरी। ‘हो छोरी आज दशैँ हो’ मनमा केही गुने झैँ गरी जवाफ दिन्छे झुमा।