‘‘बाँचेर के भो ?” सुरेश खड्का गजल by khadkasimonDecember 7, 20101 Commentज्युँदो लास न हो, बाँचेर के भो ! हाँस्नै सक्दैन मन, बाहिर हाँसेर के भो ! कोही किन्छन काइदाका लागि कोही बेच्छन् फाइदाका लागि कम्मर मर्काइ–मर्काइ तिम्ले नाचेर के भो !