Skip to content

kshuphal

माया

चर्किएर फुट्नै लागेको एउटी माया गर्छु भन्दै
सुन्दर सपना देखाउँदै मसित ठोक्किन आई
मलाई थाहा छैन मेरो मायामा उसले के कमी पाई
भन्दै नभनी मलाई निक्कै गहिरो चोट लगाई
मेरो चोटमा रमाउँदै,

गजल

तिमीले माफी दिन्छ्यौ भनी कुर्दा कुर्दै थाकिसकें ।
पश्चातापको आगोले आफैं भित्र पाकिसकें

तिम्रो मनलाई दुखाउने मेरो कुनै चाहा थिएन
दुखेको मन निको होस भन्दै देउतासित भाकिसकें

आखिर जे भयो

आखिर जे भयो राम्रै भयो यो तिम्रो मनमा होला
मैले तिमीलाई दिएको दुःख सम्झदाँ कसको मन नरोला ?
तिमी भन्छ्यौ होली धोखा दियो यसले
तर अहँ म त्यो मान्न तयार छैन ।
किनकी तिमीलाई जान्दा जान्दै पनि

संवादका मेला र सपना

तिमी यौवनको मातले मातिएको बेला ।
तिमी र ऊबीच भएका संवादका मेला ।
आहा कति राम्रा । अति राम्रा ।
त्यसपछि देख्न थाल्यो तिम्ले सुन्दर सपना हाम्रा ।