शून्य जिन्दगी लक्ष्मीप्रसाद वास्तोला गद्य कविता by lxbastolaJune 17, 2017कहिलेकाहीं घडीले घुम्न बिर्सन्छ नाकले वास्ना लिन अनि कानले सुन्न बिर्सिदिन्छ मात्र आँखाहरू टुलुटुलु हेरिरहन्छन। केही वस्तुहरू मूर्तिझै लाग्ने केही मान्छेका टाउकाहरू चलायमान एउटा मानव आकृति केही बोलेजस्तो केही देखाएजस्तो वरपर चलिरहेछ!!!