शून्य जिन्दगी लक्ष्मीप्रसाद वास्तोला गद्य कविता by lxbastolaJune 17, 2017कहिलेकाहीं घडीले घुम्न बिर्सन्छ नाकले वास्ना लिन अनि कानले सुन्न बिर्सिदिन्छ मात्र आँखाहरू टुलुटुलु हेरिरहन्छन। केही वस्तुहरू मूर्तिझै लाग्ने केही मान्छेका टाउकाहरू चलायमान एउटा मानव आकृति केही बोलेजस्तो केही देखाएजस्तो वरपर चलिरहेछ!!!
नारी लक्ष्मीप्रसाद वास्तोला पद्य कविता by laxmibastolaAugust 10, 20131 Commentमौनतामा सर्वस्व गुमाउनु उनको आफ्नै विषेशता हो रे कुन्ठित परिवेशभित्र जिन्दगी हराउनु उनको सच्चा आदर्श रे मुटुको टुक्रा जस्ले दिन्छिन बलात्कारको शिकार उनी आफै रे धर्तीको माटो जसले फुलाउछिन सृष्टिको पच्छौटे त उनी पो अरे
म एउटा फूल हुँ.. लक्ष्मीप्रसाद वास्तोला गद्य कविता by laxmibastolaJuly 22, 20131 Commentकसैको बगैचामा फुल्न नसकेको कसैको सिरमा पनि झुल्न नसकेको न कसैको प्रेम प्रस्ताबमा प्रयोगमा आएको यो सुन्दर संसारमा फुलेको तर, स्याहार संहारको अभावमा तड्पेको बेमौसमा पनि फुल्न सक्ने म, मात्र नेताजीको गलामा पहिरन खोजी गरिएको एउता फूल हुँ मं ..
मानवता हराएको शहर… लक्ष्मीप्रसाद वास्तोला गद्य कविता by laxmibastolaJuly 17, 2013आज उसको जिन्दगीको एउटा अंग हराएको छ … यही शहर हो जहा धुलो र धुवाको पर्वाह नगरी हुर्केको फूल कोपिला लाग्न नपाउदै मुन्टो निमोठिएको छ काटिन खोजिएका छन् जराहरू
केही हाईकु लक्ष्मीप्रसाद वास्तोला हाइकु by laxmibastolaJuly 17, 2013बन्दीमा देश खोसिदो अधिकार रक्ताम्य बाटो मैनको थुप्रो अध्यारो शहरमा जलिरहेछ