मन नविदित उदास कविता by majheriNovember 11, 20092 Commentsएउटा छाया चाहरी हरुको कोजिमा घाम सँग लुकामारी खेल्दै ज्वालमुखिको खोजिमा पहाडको टाकुराहरु छिचोल्दै नव गोयवल्स को पछ्यौरी भित्र सपनाहरुको खेती सँगै कोइतिहरुको सुमधुर आवाज सँगै