Skip to content

नविदित उदास

मन

एउटा छाया
चाहरी हरुको कोजिमा
घाम सँग लुकामारी खेल्दै
ज्वालमुखिको खोजिमा
पहाडको टाकुराहरु छिचोल्दै
नव गोयवल्स को पछ्यौरी भित्र
सपनाहरुको खेती सँगै
कोइतिहरुको सुमधुर आवाज सँगै