बेआवाज आवाजहरू ममता पंत मिश्र गद्य कविता १२ खरी मा प्रकाशित - १७ अकटोबर २०२० by mamatapantMay 30, 2020समानताको लागि चित्कर स्वतन्त्रताको लागि ललकार द्वन्द प्रतिद्वन्द बीचको टकरार पीडा र चित्कार भित्रको आक्रोस मानवताको लागि चिच्याहट एकताको लागि पुकार निर्बल आत्माको गुहार
आमा बन्नुमै छ ममता पन्त मिश्र गद्य कविता by mamatapantMay 9, 2020मायाको धेरै तहहरू चड्दै अघि बढ्दै जब आमाको तहमा पुग्छिन नारी त्यो बालकको मुस्काइसँगै बदलिन्छ उनको दुनिया सबै
पत्थर त पत्थरै हो ममता पन्त मिश्र गद्य कविता by mamatapantApril 27, 2020पत्थर त पत्थरै हो आखिर पगालेर पग्लिन्छ कहाँ टुट्छ फुट्छ बरु बन्छ धुलो धुलो तर पत्थर हो त्यो, पग्लिन्छ कहाँ कहीं पत्थरको माया त कहीं मायालु पत्थरको कहीं पत्थरको मुटु त कहीं देवता पत्थरको