बेआवाज आवाजहरू ममता पंत मिश्र गद्य कविता १२ खरी मा प्रकाशित - १७ अकटोबर २०२० by mamatapantMay 30, 2020समानताको लागि चित्कर स्वतन्त्रताको लागि ललकार द्वन्द प्रतिद्वन्द बीचको टकरार पीडा र चित्कार भित्रको आक्रोस मानवताको लागि चिच्याहट एकताको लागि पुकार निर्बल आत्माको गुहार