Skip to content

nissansubedi

समाधी पाए मैले साटो जिन्दगीको

समाधी पाए मैले साटो जिन्दगीको
मृत्यु रहेछ आखिर बाटो जिन्दगीको

उजाड यो जिन्दगीलाई छैन कसैको साथ्
जलिरहेछु म रापमा तातो जिन्दगीको