Skip to content

समाधी पाए मैले साटो जिन्दगीको

समाधी पाए मैले साटो जिन्दगीको
मृत्यु रहेछ आखिर बाटो जिन्दगीको

उजाड यो जिन्दगीलाई छैन कसैको साथ्
जलिरहेछु म रापमा तातो जिन्दगीको

1 thought on “समाधी पाए मैले साटो जिन्दगीको”

Leave a Reply

Your email address will not be published. Required fields are marked *