दशैँ निसुब सिलवाल गद्य कविता by nisubOctober 7, 2011जमरा र टिका थाप्न यसपाली त आइन आमा बिदेसीको कर्मै यस्तो बिदा मैले पईन आमा बाटो हेर्दै होलान सबै म आउने आसै आसमा आँशु खस्छ सम्झनाको प्रत्येक गासै-गासमा आमा