रैछौ सार्है तकडा क्या गजब समर्पित प्रकाश गजल by prakashtikapurAugust 15, 2012रैछौ सार्है तकडा क्या गजब छ र पो गर्छौ झगडा क्या गजब छ कता जान्छौ तिमी? जता जान्छौ तिमी उतै हुन्छ लफडा क्या गजब छ