मन भित्र को पिडा रोसन कार्कि विविध-विधा https://www.rosankarki.com.np/2020/03/blog-post.html?m=1 by rosan0012March 17, 2020यो याद भन्ने चिज पनि अच्म्म्को छ । न त येसलाइ दिमाख बात हटाउन सकिन्छ । न त येसलाइ बहिर देखाउन सकिन्छ । न कसैले देख्छ न थाहा पाउन सक्छ । जे जो सङग छ , उस्ले मात्रा थाहा पाउछ । सायद मुटु भित्र सेभ भयर हो कि ????