रुटीन चेकिंग सन्तोष कुमार ढुंगाना गद्य कविता by santeAugust 18, 20081 Comment(हिड्दै जादा कही पर सोझो बाटो नगबेली भा छ ) यो झोलामा के छ? (उनले सोधे) झोलामा केही बोराहरु छन केही मेरा आफ्ना चीज बिज छन (सहजै मैले भने ) बोरामा के अट्छ? (उनले ठाडो सोधे)