मलाई माया गर्ने मान्छे सुबास के सी ( नेपाली केटो ) गद्य कविता by subashkeciFebruary 1, 2014ऊ पागल थिई मलाई माया गर्ने मान्छे सुखमा नमात्तिने, दुखमा नआत्तिने, असीमित रहर उसका मसँग भन्न लजाउने दुख पर्दा, आशु झर्दा अनि केही सपना हराउदा पनि जीवनलाई सजाउने ऊ सानी थीई, ज्ञानी थिई मलाई माया गर्ने मान्छे