सुखको खोजी मीन थापा गद्य कविता by thapaminMay 12, 2014सुख जिन्दगीको कुन स्वर्ग प्रक्षेपित रकेटभित्र छ कुन आमाको गर्भाशयभित्रको भ्रूणसँग छ खोज्दा नभेटिने भोग्दा नभोगिने सुख, मन्दिरको कुन देवतासँग छ