Skip to content

tufan

गजल

नसहेका चोटहरु गजलमा हराए
सहेका चाँही धेरै धेरैले मन पराए

म कहिले सन्की त कहिले पागल बने
कहिले बाटो बाटोमा एक्लै-एक्लै कराए

मन

धमिलो, अस्पष्ट सपना आँखैमा अल्झिरहे
बल्झिरहे घाउहरु गुनासो कति कति

जति जति तर्किएर पर पर सर्न खोजे
रोजे आँसु खोजे पिडा, मनको काहान