नियति गीतु अनविज्ञ आधुनिक कथा गोरखापत्र by kbsMay 16, 2009एउटा वृहत् चोक । धेरै बाटाहरू । मलाई थाहा छैन कुन बाटो कहाँ जान्छ । मेरो लक्ष्य, मेरो चाहना केही थाहा छैन मलाई । मेरो जीवनको हरेक निर्णय पहिले बाबा आमा गर्नुहुन्थ्यो, पछि सदीक्षाले गरी, आज मेरो पालो छ….. ।