Skip to content

डम्बर रसिक भारती

आमाको जतन

  • by

आमाले चाङ लगाएर सन्दुसमा राखेको
ढुङ्गा देखेर अचम्म लाग्थ्यो
उहाँ भन्नुहुन्थ्यो-
जतन हो बाबु जतन !
एउटा चिटिक्कको घर बनाउनु छ तिमीहरूकै निम्ति