तिमीलाई सौरभ रिजाल गीति कविता by sauravrijalJune 4, 2009देखाउँछु तिमीलाई यही संसारमा बाँचेर तिमी भन्दा सुखी भई सधैभरि हाँसेर तिमीले दिएको धोकालाई ईख बनाई राख्छु मनमा तिमी भन्दा राम्रो साथी पाउछु हेर जीवनमा
तिमी मेरो हैन रहेछौ सौरभ रिजाल गीत by sauravrijalJune 1, 2009तिमी मेरो हैन रहेछौ थाहा पाए तिमी मेरो जीवन साथी हुने छैनौ मलाई कतै दुख्यो भने अब तिमी रुने छैनौ डोली चदेऊ रुदै रुदै म पनी त रुदै थिए सपना हरु आँखा भित्र आशु ले नै धुदै थिए सौरभ रिजाल अमेरिका,
तिम्रो माया को निशानी सौरभ रिजाल गीत by sauravrijalMay 29, 20096 Commentsछाती भरी घाऊ नै घाऊ छन तीम्रो मायाको नीशानी सुनीदिने कोही भएनन मेरो बीछोड़को कहानी आफ्नो जीवन बिहान बनायौ मेरो पारिदियौ सांझ दुनीयालाई मैले कसरी भन्ने तीम्रो भईन म आज भाग्य भनेको लेखीएरै आउदो रहेछ हातमा खुसी भएर बाँच्नु तिमीले पराई को न्यानो साथमा