छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी
आफ्नो जीवन बिहान बनायौ
मेरो पारिदियौ सांझ
दुनीयालाई मैले कसरी भन्ने
तीम्रो भईन म आज
भाग्य भनेको लेखीएरै
आउदो रहेछ हातमा
खुसी भएर बाँच्नु तिमीले
पराई को न्यानो साथमा

छाती भरी घाऊ नै घाऊ छन
तीम्रो
छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी
आफ्नो जीवन बिहान बनायौ
मेरो पारिदियौ सांझ
दुनीयालाई मैले कसरी भन्ने
तीम्रो भईन म आज
भाग्य भनेको लेखीएरै
आउदो रहेछ हातमा
खुसी भएर बाँच्नु तिमीले
पराई को न्यानो साथमा
सुनीदिने कोही भएनन
मेरो
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी
mayale suune ra bolne fursha hune din sakiyechha ki….
anyway than for nice poems
सुनीदिने कोही भएनन
मेरो
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी
mayale suune ra bolne fursha hune din sakiyechha ki….
anyway thanks for nice poems
छाती भरी घाऊ नै घाऊ छन
तीम्रो
छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी
आफ्नो जीवन बिहान बनायौ
मेरो पारिदियौ सांझ
दुनीयालाई मैले कसरी भन्ने
तीम्रो भईन म आज
भाग्य भनेको लेखीएरै
आउदो रहेछ हातमा
खुसी भएर बाँच्नु तिमीले
पराई को न्यानो साथमा
Manoj kafle
kuwait
बिहानीको मिर्मिरेमा मोतिछर्न
बिहानीको मिर्मिरेमा मोतिछर्न पाएपुग्छ
नजानेर तिमीसंग एउटा गीत गायेपुग्छ
रोदनमा बिताईदिउला२दिनको जिबन मेरो
यात्रा भरि तिम्लेपनि चोखोमाया लाएपुग्छ !
हसिदिये पुग्छ माया गसिदिये पुग्छ
सम्झना मै मायामेरो साचिदिये पुग्छ
ठुलाठुला नयनबाट इशारा नै काफीमलाइ
जतिदुख्ख परेपनि हासिदियेपुग्छ !!
औधिमयमै गरुला छड्के नजरहेरे पुग्छ
त्यो मन भित्र कल्पनामा मेरो हासो बारेपुग्छ
बिताउन न सकेपनि चिसा चिसा रातीहरु
मेरो मनको बगैचा मा फुलाई फुल सारे पुग्छ ………!!!
मनोज काफ्ले “मनसुन’
एलादी ४ स्यांग्जा नेपाल
हाल: कुवैत
mansun2036@yahoo.com
nice
nice