कविता तानिकावा शुन्तारो गद्य कविता मधुपर्क २०६६ जेठ by poudel prakashJune 5, 2009विनिमय बजारको चर्पीमा कविता ठस्किरहेछ- ‘मलाई कोही किन्दैन जति दिन पर्खिए पनि चिन्दैन कुनै पुरस्कार पाउँदिन ।’