test विनु उपाध्याय गद्य कविता मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009बुद्धिमाया दिदी सानो छँदैदेखि साह्रै बाठी थिइन् रे बुद्धिवान् थिइन् रे बुद्धिकै कदर थियो वा संयोग नाम पनि बुद्धिमाया जुरेछ