Skip to content

हरि थापा

test

  • by

कहाँ गयो हाम्रो विकास
आकाशमा गयो कि पातालमा
साढे दुई करोड जनतालाई थाहा छैन
अहिले पनि सबै मिले धेरै पर गा’छैन
सबै सत्तावादी आफ्नो गुनगान गाउँछन्
विकासको नाममा एकसेएक फलाक्छन्