मलामी पद्मा अर्याल गद्य कविता मधुपर्क २०६६ जेठ by kbsJune 5, 2009काँधमाथि आफ्नै लाश बोकेर मान्छे आफ्नै मलामी गइरहेछ उसको मृत्युमा आज रोइदिने कोही छैनन् केवल ऊ स्वयं आँसु झार्दै हिँडिरहेछ