Skip to content

राज बाबु श्रेष्ठ

एउटा गल्ती छिपाउँन हज्जार गल्ती गर्नु पर्छ

  • by

एउटा गल्ती छिपाउँन हज्जार गल्ती गर्नु पर्छ ।
अजम्वरी कोही छैन एक दिन सबै मर्नु पर्छ ।

धर्म पापको हिसाब किताब आत्मासँग हुन्छ
पाप गर्दा पछुताउँने समय नपाई सर्नु पर्छ ।