Skip to content

भरतबिशाल राई

जिउने रहर छँदाछँदै

  • by

जिउने रहर छँदाछँदै, जल्नु पर्यो ज्वाला सरि
पिउने रहर हुँदाहुँदै ढल्नु पर्यो रात सरि
जिन्दगी मेरो पलपलको श्राप भयो
जिउनु जल्नु,पिउनु ढल्नु,ब्यथाहरु बढ्दै गयोऽऽ

बेहिसाबी जिन्दगीको

बेहिसाबी जिन्दगीको घट्दै जाने भाऊ हुन्छ
भोग्दै जान्छु आफ्नै जीबन दुखि रहने घाऊ हुन्छ

प्यासी आत्मा लिई हिंडे, यात्रा बिच खडेरी भो
बिबशता यो यस्तै नै छ हिड्नै पर्ने बाध्यता भो
नहिंडुकी खै के गरुं,पिडाहरु पाऊ छुन्छ