कहिले रम्छु फाँटतिरै भरतबिशाल राई आधुनिक गीत प्रस्ताब (एल्बम) by kbsJuly 26, 20092 Commentsकहिले रम्छु फाँटतिरै कहिले बेंसी झरी तड्पिरहें गोधुलिमा सँधै बैंसभरि ।
हर मौसम तिमी हरियाली भरतबिशाल राई आधुनिक गीत प्रस्ताब (एल्बम) by kbsJuly 26, 200938 Commentsहर मौसम तिमी हरियाली जब म हुन्छु अन्तिम पलमा मनाऊ तिमी खुशियाली ।
जिउने रहर छँदाछँदै भरतबिशाल राई आधुनिक गीत प्रस्ताब (एल्बम) by kbsJune 23, 2009जिउने रहर छँदाछँदै, जल्नु पर्यो ज्वाला सरि पिउने रहर हुँदाहुँदै ढल्नु पर्यो रात सरि जिन्दगी मेरो पलपलको श्राप भयो जिउनु जल्नु,पिउनु ढल्नु,ब्यथाहरु बढ्दै गयोऽऽ
बेहिसाबी जिन्दगीको भरतबिशाल राई आधुनिक गीत प्रस्ताब (एल्बम) by kbsJune 23, 20092 Commentsबेहिसाबी जिन्दगीको घट्दै जाने भाऊ हुन्छ भोग्दै जान्छु आफ्नै जीबन दुखि रहने घाऊ हुन्छ प्यासी आत्मा लिई हिंडे, यात्रा बिच खडेरी भो बिबशता यो यस्तै नै छ हिड्नै पर्ने बाध्यता भो नहिंडुकी खै के गरुं,पिडाहरु पाऊ छुन्छ
माया साँचै निर्दोष हुन्छन भरतबिशाल राई आधुनिक गीत प्रस्ताब (एल्बम) by kbsJune 13, 2009माया साँचै निर्दोष हुन्छन, दोषी आफैं बास्तबमा सहीछाप नै लगाउन हुन्न, मायालुको प्रस्तावमा