सन्तानहरू तारा थापा गद्य कविता नेपाल साप्ताहिक by kbsJune 14, 2009असंख्य बमका गर्जन बन्दुकका ताता गोलीहरू साटासाट गर्दै दशकौँ चलेको हतियारयुद्धको पीडालाई छातीभरि खेपेर रुग्ण, दुर्बल र मलिन बनेकी छन् नेपाल आमा