हृदयमा तिमीलाई सजाएँ मैले वसन्त अधिकारी 'अधीर' गजल मधुपर्क २०६६ असार by kbsJuly 4, 2009यो मनले मागेको तिमीलाई पाएँ मैले खोजीखोजी हृदयमा तिमीलाई सजाएँ मैले । कृष्णजीको मुरली नि कति बज्थ्यो खेतबारी तिमीलाई पाउन मुरलीको गीत गाएँ मैले ।