पञ्चासेको सौन्दर्य सागरप्रसाद उपाध्याय भौगोलिक समीक्षा गोरखापत्र दैनिक (शनिबार) by kbsMarch 30, 2011धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।