यो गजलकार मधुसूदन पन्थी गजल युवामञ्च २०६६ असार by kbsJuly 5, 2009परेवा शान्तिका उडाउँदै हिँड्छ यो गजलकार गोली शब्दका पड्काउँदै हिँड्छ यो गजलकार