तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन नवराज गाउँले गजल मधुपर्क २०६७ असार by kbsJuly 24, 2010तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन आखिर माया पाए पनि, जीवन जिउने भर छैन ।