खस्छ आँशु सीता खनाल गजल by kbsJanuary 25, 20111 Commentकुण्ठित रहर मनभित्रै पखालिंदा खस्छ आँशु अतितका यादसँगै बरालिंदा खस्छ आँशु रहरहरू संगालेर गन्तव्यलाई पछ्याउँदा अकल्पित चिहानमा पसालिंदा खस्छ आँशु