सुदूरपश्चिमको गजलयात्रा विजय सुब्बा नियात्रा मधुपर्क २०६७ चैत by kbsApril 3, 2011गजलकारको रूपमा सुनेको नाम टोपेन्द्र शाहले कार्यक्रमको दुई हप्ता जति अघि फोन गर्नुभएको थियो । स्रष्टा सम्मान कार्यक्रम छ, आइदिनुपर्यो भनेर । त्यति टाढाबाट सम्झेर बोलाएपछि नजानु त भाउ खोजेको जस्तो हुन्छ, के गर्ने होला भनी म अल्मलिएको थिएँ ।