छायाँ प्रतिरोध कार्की गद्य कविता मधुपर्क २०६७ साउन by kbsAugust 16, 2010पछ्याइरहेको छु छायाँलाई बढेको छ दूरी नजरको छायाँसँग मेरो आत्मीयताको आदिम प्रेमबस्ती बसालेको छु