निष्कर्ष अजय पन्त गद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा