निष्कर्ष अजय पन्त गद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा
दुई मुक्तक शिवप्रसाद गौतम मुक्तक युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009न मन साटेर जिउनु न माया मागेर हाँस्नु बेथा लुकाइ छिपाइ कसरी कतिदिन जिउनु
आफ्नै बाटो कृष्ण अधिकारी 'चिन्तित' गद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009तिमी आफ्नै बाटो हिँड म आफ्नो बाटो हिँड्छु तिमी पूर्व लाग म पश्चिम लाग्छु पृथ्वी गोल छ भन्छन्
लौखा तन्त्र महेश 'मौन' जी क्षेत्री पद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009कोरे पत्र अभिवादनको रतन्धोलाई जो पिलाउँदै थियो दूध सर्पलाई वरदान र अभिशाप नचिन्ने अन्धो मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो
मेरो कोमल मन जलाई कमल नेपाली गजल युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009लुकाइ हिँड्थ्यौ कि कतै अन्तर कुन्तरमा सलाई पराई भयौ नि मेरो कोमल मन जलाई
कल्पना लक्ष्मी उप्रेती पद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009कल्पनाको तरङ्गमा जब सुन्दर भाव आउँछन् आँखामा तब ममा अटाउन नसक्ने खुसीका चित्रहरू कोरिन्छन् सपनामा देख्न नसकेका रङहरू छचल्किन्छन्
बिर्सिदेउ समाजलाई राजेन्द्र चोथाले गजल युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009बक्दै गर्छ समाज यो बिर्सिदेउ समाजलाई भोलिलाई छोडिदेउ भोलि, मेरी बन आजलाई
तीन समस्यापूर्ति कृष्णप्रसाद पराजुली पद्य कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी
अभिलासा रत्नशम्सेर थापा गीति कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ आज मनको अनुरोधमा माया सौगात देऊ