यथार्थ महेशप्रसाद भट्ट गजल by Mahesh Prasad BhattAugust 1, 20091 Commentजिन्दगीको कुनै मोडमा हाम्रो आँखा चार भयो । तिम्रो माया मेरा लागि तरवारको धार भयो ॥ जीवनको बाटोभरि तिमीलाई नै पर्खिबसे । तिम्रो खबर पाएँ मैले मेरो घरबार भयो ॥
रुपान्तरणः एक नयाँ वर्षमा महेशप्रसाद भट्ट गद्य कविता by Mahesh Prasad BhattJuly 31, 20091 Commentसाथी दशकभन्दा बढीको सहयात्रामा मैले धेरै थोक सिकेको छु धेरै थोक बिर्सेको पनि छु कतै सबै माझ आफूलाई पाउन सके भने कतै आफूभित्र आफैं हराउन पुगेको छु ।