सुन सुन बलराम तिमल्सिना बाल कविता मुना २०६६ साउन by kbsAugust 1, 2009सुन सुन साना साना बालबालिका तिमी नै हौ कर्णधार भोलि देशका । पढ लेख नानी बाबु आँखा उघार हुर्की बढी बोक्नुपर्छ भोलि देशको भार ।