पूरा भएन सपना सविन खड्का राष्ट्रिय कविता मुना २०६६ साउन by kbsAugust 1, 2009लम्किएका शान्ति छुन खुम्चिएका छन् आज सपना सहिदको पूरा नभएर लाग्न थाल्यो सरकारलाई लाज ।