जवानीमा जादू छ बिष्णु तिवारी उषा गजल by kbsSeptember 29, 2009तिम्रो कहानीमा जादू छतिम्रो जवानीमा जादू छ । खै ! के मिलाई घोल्यौ कुन्नीतिम्रो मिठो पानीमा जादू छ ।
दिल रुँदो रै’छ बिष्णु तिवारी उषा गजल by kbsAugust 27, 20091 Commentमाया के हो छुटेपछि थाहा हुँदो रै’छ भित्रभित्रै बल्झिएर दिल रुँदो रै’छ। स्मृतिका लहरहरु छचल्किदा दिल्मा मन उडी उस्कै मन्को धड्कन हुँदो रै’छ ।
काख दिने को होला बिष्णु तिवारी उषा गजल by kbsAugust 16, 20093 Commentsमेरो छायाँले जस्तै साथ दिने को होला मेरो आमाले जस्तै काख दिने को होला । हर पल हर क्षण ह्दयको माझ आफ्नो मायाले जस्तै बास दिने को होला ।