पात्र र भूमिका बालाकृष्ण अधिकारी आधुनिक कथा मधुपर्क २०६७ चैत by kbsApril 3, 2011कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आफ्नो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आफ्नो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी !