पाए हुन्थ्यो मुटु मै बास हजुरको राजु सापकोटा गजल by rajsapkotaAugust 30, 20094 Commentsपाए हुन्थ्यो मुटु मै बास हजुरको सक्छु की हुन म खास हजुरको तिम्रै महीमा तिम्रै चर्चा म गरु बनेर हर-छण दास हजुरको बेर्थै अंमुल्य ती आँखाका आसु हुन दीन्न अब नाश हजुरको