Skip to content

पाए हुन्थ्यो मुटु मै बास हजुरको

पाए हुन्थ्यो मुटु मै बास हजुरको
सक्छु की हुन म खास हजुरको

तिम्रै महीमा तिम्रै चर्चा म गरु
बनेर हर-छण दास हजुरको

बेर्थै अंमुल्य ती आँखाका आसु
हुन दीन्न अब नाश हजुरको

खै के छ मान को बीचार बुझन
आउ’की त भन पास हजुरको

भेटेदेखी छैन यो मन ठाउँमा
लाग्न थाल्यो कीन? आश हजुरको

4 thoughts on “पाए हुन्थ्यो मुटु मै बास हजुरको”

  1. Ramro chha Raju Gajal ta,
    Ramro chha Raju Gajal ta, lekhna chhodnu hudaina.sahitya ta jati lekhyo tyati rarmo haina ra ?

  2. राजु जि गजल राम्रो लाग्यो
    राजु जि गजल राम्रो लाग्यो

    प्रस्ताव गर्ने सैली मन पर्‍यो

    पाए हुन्थ्यो मुटु मै बास हजुरको
    सक्छु की हुन म खास हजुरको

    भेटेदेखी छैन यो मन ठाउँमा
    लाग्न थाल्यो कीन? आश हजुरको

    वाह क्या शेर….!

  3. राजु जि राम्रो लाग्यो
    राजु जि राम्रो लाग्यो गजल,,,,,,,,,,,lekhdai garnuholaa

    भेटेदेखी छैन यो मन ठाउँमा
    लाग्न थाल्यो कीन? आश हजुरको
    wao

Leave a Reply

Your email address will not be published. Required fields are marked *