आज एक्लै मिना बास्तोला पद्य कविता by kbsNovember 20, 2011अनौठो यो जिन्दगी आँशु पिई बाँच्नु पर्यो हाँस्ने रहर हुदापनि मन भित्र भित्रै मर्यो सधैंभरि उदासी छु हाँसी बोल्न रहरै भयो लर्केको यो जवानी पनि आँशु पिएरै गयो ।