द्वन्द्वमा परेको छ देश के. बी. किराँत गजल युवामञ्च २०६६ भदौ by kbsSeptember 13, 2009पूर्व, पश्चिम सधैँको बन्दमा परेको छ देश वरै एक आपसको द्वन्द्वमा परेको छ देश