Skip to content

युवामञ्च २०६६ भदौ

छिमेकीको व्यवहार

  • by

माईलाघरे चन्द्रे, माझाघरे नरे र तल्लाघरे भरते छिमेकी हुन् । आर्थिक हैसियत र सामाजिक सामर्थ्यका आधारमा तुलना गर्दा चन्द्रेलाई रूख, भरतेलाई बुट्यान(पोथ्रा) र नरेलाई झार(घाँस) भनिदिए फरक पर्दैन । एउटा सम

बाँच्ने कुनै रहर छैन

  • by

एकपटक त मरिसकें, बाँच्ने कुनै रहर छैन
आफ्नै शरीर बढी भयो, बेचिदिन सहर छैन

ग्राहक आउँछन् किन्न भनी, उधारैमा दिए मात्र
आँसु आउँछ जिन्दगीमा, बगिजाने नहर छैन

साँढे नपाले के हुन्छ ?

  • by

भित्र भित्र गाउँलेको मन रुन्छ
दाइ यो साँढे नपाले के हुन्छ ?
कैले दाम्लो छिदाल्छ
कैले किलो उखेल्छ
कैले गरालो भाच्छ
कैले बाच्छा बाच्छिलाई सताउँछ
कैले आतङ्कित बनाउँछ

जरुवा छ कि आँखाभित्र

  • by

जरुवा छ कि आँखाभित्र झर्छ सधैँ पानी
लाखौँ गरो कोसिस मैले सुकेनन् आँखाका यी नानी

फ्याँक्न खोजें जलन, पीडा तस्बिर निष्ठुरीको
जति बिर्सुं भने पनि गएन झझल्को उनको

घिप्धिपे आस्था

  • by

आस्थाको धिप्धिपे उज्यालोमा
जीवनको अस्तित्व खोज्दै
लालिगुराँसको रङ भर्दै
बेली र चमेली फुले
संग्राममय जिन्दगी घिसार्दै
अन्धकार र अत्यासका यात्रामा
पूर्णविराम लाग्ने झिनो आशा बोकेर